डोल्पा अस्पतालमा २ जनाको कोरोना रिपोट नेगेटिभ

डोल्पा अस्पतालमा २ जनाको कोरोना रिपोट नेगेटिभ

डोल्पा : डोल्पा जिल्ला अस्पतालमा बिरामी दुईजनाको कोरोना परीक्षण रिपोट नेगेटिभ आएको छ । गत सोमबार २ जना आइसोलशनमा भर्ना भएकाको रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ। उनीहरु स्वाब परीक्षणका लागि  मंगलबार काठमाडौं पठाइएको थियो।

 
ज्वोरो र खोकी बढेपछि आशंकामा दुईजना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको थियो। दुबैजनाको रिपोट स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । 

बिरामीमा डाक्टर रावलका अनुसार ज्वोरो,खोकी,आँखा दुख्ने,नाकबाट पानि बग्ने जस्ता लक्षण देखिएको थियो।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रावलले जानकारी दिए। मंगलबार औषधि र उपकरणसहित डोल्पा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले बिरामीको स्वाल परीक्षाका लागि काठमाडौं पठाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.