जीप दुर्घटनामा २ जना घाइते

जीप दुर्घटनामा २ जना घाइते

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर -१५ साल्डाँडामा मंगलबार बिहान जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा बिहान करिब ९ बजे जीप दुर्घटना भएको हो ।

वीरेन्द्रनगरबाट चामल लिएर दैलेखतर्फ जाँदै गरेको लु.अ.अ क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताए । 

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्मालाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.