२०१४ को विश्वकप हेरेर हुर्किएको पुस्ता हौं, आफ्नै नेतृत्वमा छनोट हुँदा गर्व लागिरहेको छ : रोहित पौडेल

२०१४ को विश्वकप हेरेर हुर्किएको पुस्ता हौं, आफ्नै नेतृत्वमा छनोट हुँदा गर्व लागिरहेको छ : रोहित पौडेल
सुन्नुहोस्

काठमाडौं : आइसीसी टी-२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले भाग्यमानी र गर्व लागिरहेको बताएका छन्।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफूहरू भएको भन्दै आफ्नै नेतृत्वमा आइसीसी टी-२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताए। 

नेपाललाई विश्वकपसम्म पुर्‍याउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए। विश्वपकको एसिया छनोटअन्तर्गत सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.