इजरायलले अमेरिकाको सहयोगमा इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्यो : बाइडेन

इजरायललाई पूर्ण समर्थन गर्ने बाइडेनको घोषणा

इजरायलले अमेरिकाको सहयोगमा इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्यो : बाइडेन
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले अमेरिकाको सहयोगमा इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोनलाई खसालेको दाबी गरेका छन् 

बाइडन्ले भने, 'हाम्रो फोर्सका सिपाहीहरूलाई धन्यवाद। हामीले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोनहरू खसाल्न इजरायललाई सहयोग गरेका छौं।'

जो बाइडेनले इरानको आक्रमणको कडा आलोचना गर्दै इजरायललाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।

जो बाइडेनले भने, 'मेरो टोली इजरायलका नेताहरूसँग निरन्तर सम्पर्कमा छ। हामी हाम्रा जनतालाई बचाउन आवश्यक पर्ने हरेक कदम चाल्नेछौं।'

आइतबार बिहान इरानले भारी संख्यामा इजरायलमा मिसाइल र ड्रोन प्रहार गरेको थियो ।

-बीबीसी

इरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.