लुम्बिनी सरकारबाट बाहिरियो जसपा

लुम्बिनी सरकारबाट बाहिरियो जसपा
फाइल तस्बिर।
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपा सरकारबाट बाहिरिएको हो।  

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषि मन्त्री बनेका भण्डारी लाल अहिरले केहिबेर अघि राजीनामा गरेका छन् ! सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.