उपनिर्वाचन २०८१: मतपरिणाम

बझाङमा एमालेका भण्डारीले ७५७ मत ल्याउँदा सिंहले ३८० मत पाए

बझाङमा  एमालेका भण्डारीले ७५७ मत ल्याउँदा सिंहले ३८० मत पाए

बझाङ : नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन्। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम राखेका हुन्।

नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मत प्राप्त गरी एमालेका भण्डारीलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका जनक बुढा २२६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। यसैगरी समाजवादीका दिलबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन्।

बझाङ प्रदेशसभा- १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.