दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धुलिखेल : बनेपा–पनौती सडकखण्डमा शनिबार दिउँसो मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको मिनीबसले विपरीत दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक रामेछाप चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरीका अनुसार गाडी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालकलाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.