अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 93623

असार २६, २०७५ मंगलबार

फिफा विश्वकप: क्रोएसियालाई झट्का, सिमेले इङ्ग्ल्यान्डविरुद्ध नखेल्ने

मस्को: इङ्ग्ल्यान्डविरुद्धको विश्व कप सेमिफाइनल खेल भन्दा पहिले क्रोएसियालाई सोमवार दह्रो झट्का लागे…
असार २६, २०७५ मंगलबार

किन रोकिँदैन असारे विकास ?

हरेक साल आर्थिक वर्ष समाप्ति हुँदै गर्दा बजेट सिध्याउने हतारो गरिन्छ। पैसा सक्ने चटारोमा गुणस्तरह…
असार २६, २०७५ मंगलबार

'सहकारीको विकासमा सञ्चारकाे भूमिका महत्वपूर्ण'

नगरकोट : सहकारीको विकासका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने नगरकोटमा आयोजित एक कार्यक्…
असार २६, २०७५ मंगलबार

छुट्टाछुट्टै दुर्घटनामा दुर्इको मृत्यु

दमक : झापाको बेग्लाबेग्लै स्थानमा सोमबार राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ…
असार २६, २०७५ मंगलबार

रुसी फुटबल टोलीलाई पुटिनको बधाई

मस्को : रुस विश्वकप अघि आयोजक टोलीको प्रदर्शनलाई लिएर धेरै आलोचना भएको थियो । आयोजकको हिसाबले…
असार २६, २०७५ मंगलबार

अाफूबाट छोरा नजन्मिएको र श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या

बाग्लुङ : आफूबाट छोरा नजन्मिएपछि श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी ए…
असार २६, २०७५ मंगलबार

सेमिफाइनलको पहिलो खेलमा फ्रान्स र बेल्जियमको अग्नि परीक्षा: कसले मार्ला बाजी?

मस्को : जारी विश्वकपको मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा पूर्वविजेता फ्रान्स र पछिल्लो समय उच्च…
असार २६, २०७५ मंगलबार

मजुदरको न्यूनतम तबल बढ्यो

काठमाडौं : सरकारले मजदुरको न्यूनतम तलब ३९ प्रतिशत वृद्धि गरेको छ। श्रमिकको ‘न्यूनतम पारि…
असार २६, २०७५ मंगलबार

'सडकमा कराउनेहरू आफै चुप लाग्छन्'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले डा। गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको …
असार २५, २०७५ सोमबार

बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इन्रिक स्पेनका नयाँ प्रशिक्षक

मड्रिड: बार्सिलोना फुटबल क्लबका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीक…
असार २५, २०७५ सोमबार

गुफामा थुनिएका १३ मध्ये नौ बालकको सकुशल उद्धार

थाइल्याण्ड: थाइल्याण्डको एउटा गुफामा थुनिएका एकजना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्…
असार २५, २०७५ सोमबार

अन्नपूर्णकर्मी रोकालाई युवा प्रतिभा पुरस्कार

अन्नपूर्ण: अन्नपूर्ण पोस्ट् दैनिकका प्यूठान संवाददाता केशर रोकालाई युवा प्रतिभा पुरस्कार प्रदा…
असार २५, २०७५ सोमबार

उपकुलपति रोकिएकोबारे शिक्षाले भन्योः अनुमति नलिइ विदेश जान पाइँदैन

काठमाडौं: नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कूलप्रसाद कोइरालाले प्रक्रिया नमिलाइ क्यान…
असार २५, २०७५ सोमबार

छोरी जन्मिए वार्षिक १० हजार रूपैयाँ भत्ता

कलैया : प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले…
असार २५, २०७५ सोमबार

ओलीको तस्बिरमा श्रीपेच लगाएर नेविसंघको जुलुस

काठमाडौः नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र …
असार २५, २०७५ सोमबार

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको सोमबार बसेको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको…
असार २५, २०७५ सोमबार

शिक्षामन्त्री भन्छन्: अध्यादेश अनुसार हुबहु नयाँ विधेयक आउँदैन

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य स…
असार २५, २०७५ सोमबार

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ।&n…
असार २५, २०७५ सोमबार

बाघदरबारमा तीन कालखण्डको प्रतिनिधित्व

शर्मिला पाठक  काठमाडौं  ः भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारमा अब परम्परागत, मध्यका…
असार २५, २०७५ सोमबार

प्रधानमन्त्रीको कटाक्ष : संविधान संशोधन दोहोरी गीतको भाका होइन

काठमाडौँः मधेसवादीसहितका केही दलले संविधान संशोधनको मुद्दा उठाइरहेका बेला सरकारले उनीहरुको…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.