देवचन्द्र भट्ट

देवचन्द्र भट्ट

Total Post: 1110

चैत २२, २०७९ बुधबार

आगजनी नियन्त्रणका लागि दमकल खरिद गर्ने निर्णय

नुवाकोट : नुवाकोटमा सुख्खायाममा आगजनी नियन्त्रणका लागि दमकल पर्याप्त नभएको कारण थप दमकल खरिद ग…
चैत २२, २०७९ बुधबार

किसानलाई हाते ट्रयाक्टर

नुवाकोट : खेती गर्ने मौसम सुरु भएपछि किसानहरुको सुविधाका लागि नुवाकोटको माझिटारमा किसानहरु…
चैत १८, २०७९ शनिबार

नुवाकोट टाटासुमो दुर्घटना, मृतकको संख्या ३ पुग्यो

टाटासुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।
चैत १७, २०७९ शुक्रबार

एसईईमा ५१ परीक्षार्थी अनुपस्थित

नुवाकोट : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबार नुवाकोटमा ५१ जना परीक्षार्थी अनु…
चैत १७, २०७९ शुक्रबार

टाटासुमो दुर्घटनामा दुई जनाको मृत्यु, चालकसहित १० घाइते

नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ सानोगोल्फुमा आज टाटा सुमो दुर्घटना हुँदा दुई जनाक…
चैत १४, २०७९ मंगलबार

अनाथ बालबालिकालाई भत्ता

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिकाले अनाथ बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। …
चैत १३, २०७९ सोमबार

ब्याडमिन्टन कभर्ड हलको निर्माण सुरु, तीन रोपनी क्षेत्रफलमा संरचना बन्ने

दुर नपा-२ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा निर्माणाधिन कभर्ड हलको आइतबार शिलान्यास गरिएको छ।
चैत ११, २०७९ शनिबार

निःशुल्क आँखा शिविरमा ३ सयले लिए सेवा

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। …
चैत १०, २०७९ शुक्रबार

संस्थाको आठ करोड हिनामिना गरेको आरोपमा लघुवित्तका प्रबन्धक पक्राउ

नुवाकोट : बैंकिङ कसुरमा नुवाकोटमा एक लघुवित्तका शाखा प्रबन्धक पक्राउ परेका छन्।  आठ कर…
चैत ८, २०७९ बुधबार

बोक्सी आरोप तथा दुरुत्साहनमा २ जनालाई कैद

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको उर्लेनीका २ जनालाई बोक्सी आरोप तथा दुरुत्साहन मुद्दामा …
चैत ७, २०७९ मंगलबार

आगलागीबाट घर जलेर नष्ट

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका-२ स्थित गणेशस्थानमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।&nb…
चैत ६, २०७९ सोमबार

नुवाकोट क्याम्पसको सभापतिमा नेविसंघ, सचिवमा अखिल क्रान्तिकारी विजयी

नुवाकोट : नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनबाट सभापतिमा नेविसंघका रविन दाहालको नेतृत्वक…
चैत ५, २०७९ आइतबार

प्रहरीलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

नुवाकोट : प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्।  वीरगन्ज&nda…
चैत ४, २०७९ शनिबार

अशक्तलाई घरमै नागरिकता

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरी झ्याङ्लीपोखरीकी अशक्त किशोरीले घरमै नागरिकता…
चैत ३, २०७९ शुक्रबार

नुवाकोटका वनमा डढेंलो

नुवाकोट: सुख्खायाम सुरु भएसँगै नुवाकोटका जंगलमा डढेंलो बढ्न थालेको छ।  ३३ वन क्…
चैत २, २०७९ बिहीबार

नुवाकोटमा उत्कृष्ट  ४३ जना सासु-बुहारी सम्मानित

नुवाकोट : बेलकोटगढी नगरपालिकाले उत्कृष्ट सासुबुहारीलाई सम्मान गरेको छ।  नगरपालिकाल…
फागुन ३०, २०७९ मंगलबार

नुवाकोटका दुई पसलमा आगलागी

प्लाष्ट्रिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो।
फागुन २९, २०७९ सोमबार

अन्तर विद्यालय क्रिकेटको उपाधि रणभुवनेश्वरीलाई

एकसय २७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको नारायणदेवी माविले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाई ८३ रनको सामान्य योगफल बनायो।
फागुन २६, २०७९ शुक्रबार

बलात्कार कसूरमा २३ दिन कैद सजाय

नुवाकोट : ककनीका एक पुरुषलाई बलात्कार कसूरमा २३ दिन कैद सजायको फैसला भएको छ। जिल्ला अदालतद्व…
फागुन २५, २०७९ बिहीबार

बलात्कार कसुरमा २३ दिन कैद सजाय

नुवाकोट : जिल्ला अदालत नुवाकोटले एक पुरुषलाई बलात्कार कसुरमा २३ दिन कैद सजायको फैसला गरेको …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.