कम्पनी सञ्चालकसम्बन्धी कानुनी व्यवस्था

वैशेषिक दर्शनका प्रणेता महर्षि कणादका अनुसार ‘यतोऽभ्युदयनिःश्रेयससिद्धिः स धर्मः अर्थात् अभ्युदय (उन्नति) तथा निःश्रेयस (मोक्ष) बाट परलौकिक उन्नति एवं कल्याणको बोध हुन्छ। यही बोध नै दायित्व हो। निर्जीव कम्पनीले पनि यी दायित्वबोध गरी वहन गर्नुपर्छ। तर, यस्तो दायित्वबोध कम्पनी आफैंले गर्न नसक्ने हुँदा यसको सञ्चालन गर्ने व्यक्तिले व्यहोर्नुपर्छ।

गोपाललाई स्वर्ण

काठमाडौं : तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा अफिसियल रेफ्रिजर्ज गोपाल भण्डारीले अमेरिकामा स्वर्ण पद…

सराये संरक्षणमा अग्लुङका युवा

गुल्मी : गलाभरि पहेंलपुर जमराको माला। सबैको एउटै पोसाक। गोलबन्द बनेर उभिएका युवाहरू। दुवै ह…

आममाफीमा संविधान र गणतन्त्रको भद्दा मजाक

काठमाडौं : पछिल्लो समय सरकारको निर्णयमा राष्ट्रपतिबाट हुने आममाफी र कैद कट्टाको विषयमा वि…

परनिर्भरताले उचालेको यो महँगी

नेपाल कृषि प्रधान देश भए पनि कृषि उत्पादनमा परनिर्भर नै छ। जसकारण वार्षिक अर्बौं रुपैयाँ मुलुक…

ठेकेदार सांसदले सडक नबनाएपछि...

सालको रुखमा टाँसिएको सांसद शाहीको तस्बिरसँगै लेखिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’

संक्रमणकालीन न्याय किन छिटो टुंग्याउनु आवश्यक छ ?

काठमाडौं : भारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भूमिगत रूपमा सशस्त्र संघर्ष गरिरहेको मा…

अब्बल कम्पनीका सेयरधनी बन्ने मौका

काठमाडौं : चाडपर्वको माझमा सर्वसाधारणलाई राम्रा कम्पनीको सेयरधनी बन्ने राम्रो मौका जुरेको …

विदेशी सुपारी नेपाली बजारमा, कोशीका सुपारी तस्करकै हातमा

किसान पनि खेती गर्नमा उत्साहित नै छन्। तर, मुख्य समस्या बजारको छ। तस्करकै हातमा र उनीहरूकै मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न किसान बाध्य छन्।

बडीमालिकाको बढ्याइँ

बडीमालिका पुग्नु भनेको सौन्दर्यको एउटा मीठो अभिषेकले नुहाउनु हो।

दाउरा र गुइँठाले अत्याधिक प्रदूषण

काठमाडौं : नेपालमा अझै परम्परागत चुलो प्रयोग गर्ने परिवार आधाभन्दा बढी रहेको एक तथ्यांकले…

संयुक्त राष्ट्रसंघका महासचिव आउनुअघि टीआरसी विधेयक टुंग्याउने प्रधानमन्त्रीको कसरत

जनयुद्ध दिवसका दिन बिदा दिने, पीडित र नेपालका राजनीतिक दललाई अपिल गर्नुको साटो विदेशी समुदायलाई गुहारेर प्रधानमन्त्री प्रचण्डले नै वातावरण बिगारिरहेको एमालेको आरोप छ।

गेटामा १०० शैय्याको अस्पताल

कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरू निर्माण हुन थालेका हुन्।

त्यतिबेला दसैं साह्रै रमाइलो हुन्थ्यो

काठमाडौं : दसैंमा टाढाटाढाबाट नातागोता आउँथे। खुब रमाइलो हुन्थ्यो। खसी काट्ने, नयाँ लुग…

मावल कहिल्यै पुगिनँ

उसबेला मान्छेहरू नौरथाभरि नै विभिन्न इष्टदेवहरूको एक छाक खाएर पूजाआजा गर्ने गर्थे। मेरो घरमा प…

'जुत्ता हुन्थ्यो, मोजा हुँदैनथ्यो'

त्यसबेला हिँडुवा दसैं थियो। यतिबेला गुडुवा दसैं छ। किनभने भेडा, च्याङ्ग्रा हिँडाएर ल्याउँथे र …

५ दिनमा २२ लाखको खसीबोका बिक्री

बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले दसैं सुरु भएको ५ दिनमा खसी…

यो मौसमै रमाइलो

पोखरा : दसैं यतिबेला घर आँगनमा आइसकेको छ। दसैंका लागि नयाँ लत्ता, कपडा किन्नेदेखि खाद्यान्नको…

चाडमा उपहार महँगी

असोज १३ गतेबाट सोर्‍ह श्राद्ध प्रारम्भ भयो। सोर्‍ह श्राद्ध सुरु हुनु भनेको दसैं सुरु हुनु…

चार महिनामा ११ अर्ब ८० करोडको विद्युत् निर्यात

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गत जेठ अन्तिमदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.