सुधार्नुपर्ने बाल सुधारगृह

अपराधी ठहर भएकाको पनि मानवअधिकार हुन्छ। उसलाई कुनै यातना दिनु हुँदैन। झ्यालखानामा राख्दा पनि सुविस्तासँगै बस्ने खाने व्यवस्था हुनुपर्छ। झ्यालखाना भनेको अपराधी…

समाचारको त्यो धुन

लालबहादुर खातीले ‘च्यानकुटु च्यानकुटु झ्याईं गर्ने बाजा, मन परेको...’ बोलमा रेडियो नेपालमा रेकर्ड गराए। जुन राजालाई पनि औधि मन पर्‍यो।

वन्यजन्तुप्रेमी सुवास नेम्बाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले वन्यजीवबारे चासो राखेको थाहा पाउँदा निकै आनन्द अनुभूत गरें। किनकि नेताले यसरी खासै चासो दिँदैनन्।

जंगबहादुरको ‘मंकी पजल’ प्रेम!

बेलायतबाट नेपाल ल्याएको ‘मंकी पजल’ उपनाम पाएको अग्लो जातको रुख आज पनि पशुपति क्षेत्रको मृगस्थली, भण्डारखाल, वनकाली आदिको विशेषता बनेर रहेको छ।

वित्तीय व्यवस्थापन सुधार्न एडीबीको १० करोड डलर ऋण

काठमाडौं : नेपाल सरकारको वित्तीय व्यवस्थापन सुदृढ र विकेन्द्रीकरण प्रवद्र्धन गर्न एसियाली विकास बै…

नेपाल–हङकङ व्यापारिक सम्बन्धमा जोड

हङकङ : हङकङ सरकार प्रशासनका मुख्यसचिव चान क्वोक कीले तीव्र विकासमा तल्लीन हङकङ र नेपालको सुदृढ…

‘पुष्पा र अञ्जली’अब कोसी टप्पुमा बस्ने

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जली नाम गरेको एकसिंगे गै…

‘जलवायु परिवर्तनको असर नियन्त्रणका लागि समय घर्कंदै’

काठमाडौं : जलवायु परिवर्तनको जोखिममा नेपाल परिरहेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संय…

किशोरले भरिएका बालसुधार गृहमा झडपै झडप

नेपालगन्ज :  घटना–१ : बाँकेमा झडप १ को मृत्यु, १० घाइते ४ असोज २०८० : बाँक…

पाकिस्तानसँग नेपाल कमजोर

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको खे…

खै विकास ? खै समृद्धि ?

जब दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरियो, तब देशभर उल्लासको वर्षा…

२ महिनामा साढे ५ अर्बको विद्युत् निर्यात

काठमाडौं : चालू आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको वि…

भागी विवाहको सजाय ‘न नागरिकता, न काम’

जनकपुरधाम : ३५ वर्षीया मुन्नीदेवी महरासँग नागरिकता छैन। उनी आफ्नो गाउँमा हुने जुनसुकै सार्वजन…

‘पढ्न पाउने अधिकारप्रति संवेदनशील बनौं’

काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह गर…

सडकमा शिक्षक, सुनसान विद्यालय

सामुदायिक विद्यालयका शिक्षकहरू अध्यापन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विद्यार्थी शिक्षाबाट बञ्चित।

नेप्से परिसूचकः १८१८ नै ‘तल्लो’ बिन्दु

काठमाडौं : मौद्रिक नीति जारी भएको दिन अर्थात् गत साउन ७ यता निरन्तर ओरालो यात्रामा देखिएको नेप्…

सिर्जना संग्रह जरुरी

संसारभरि व्याप्त आर्थिक मन्दीको मारबाट गीत–संगीत पनि अछुतो छैन। यद्यपि अहिले यसको डिजिटल…

खुलेन नाका,गाउँ छोड्दै लप्चीवासी

कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्णरूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको छैन। २०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो। तर, कोरोना संक्रमणको सुरुवातसँगै नाका ठप्प भएका हुन्।

कोदो र धानमा रोगको प्रकोप

बागलुङ : बागलुङका ग्रामीण क्षेत्रमा लगाइएका कोदो र धानमा रोग र किराको प्रकोपले बाली नष्ट भएको …

किन आन्दोलनमा छन् शिक्षक?, यी हुन् १८ बुँदे माग

सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्। उनीहरू विद्यालय नै बन्द गर्दै राजधानी केन्द्रित बनेर आन्दोलित भएका छन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.