नेपाल-भारत-बंगलादेशबीच ४० मेगावाट विद्युत् निर्यात गर्ने त्रिपक्षीय सम्झौता

काठमाडौं : नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्न नेपाल-भारत-बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहकाबीच नेपा…

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट, ऊर्जा सहकार्यबारे छलफल

काठमाडौं : बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले प्र…

सुपथ पसल खुलेका छन्, किनमेल गर्न छुट्नु होला नि !

काठमाडौं : सामान्यतया महँगोमा भन्दा सस्तो मूल्यमा सामान कहाँ पाइएला भन्नेबारे आम उपभोक्ताको चास…

वीरगन्जमा सुरु भयो दशहरा मेला (तस्बिर)

वीरगन्ज : घटस्थापनाकै दिनदेखि वीरगन्जमा दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भ…

बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादनको पहल थाल्न पहल

काठमाडौं : सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी…

रेमिट्यान्स भित्र्याउने विश्वकै उच्च स्थानमा नेपाल

काठमाडौं : रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको छ। ने…

दसैंमा हवाई चाप, रातभर जहाज उड्ने

अबिरल बर्षाले सडक मार्ग अवरुद्ध हुँदा थप २५ प्रतिशतले आन्तरिक उडानमा यात्रुको चाप बढेको छ ।

अखाद्य वस्तु बरामद

नुवाकोट : चाडपर्वको समयमा बजारमा गुणस्तरहिन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नु…

‘अघोषित रूपमा’ दसैंको अग्रिम बुकिङ बन्द

काठमाडौं : भीषण बाढी र पहिरोले देशका राजमार्गहरू ठप्प छन्। यसैकारण यातायात व्यवसायीले दस…

एक दिन पनि टिकेन सेयर बजारको हरियाली,नेप्से २५ सय विन्दुमा झर्‍यो

काठमाडौं : मंगलबार एकाएक उछाल देखिएको सेयर बजारले फेरि ओरालो यात्रा तय गरेको छ। आज नेप्से प…

नेपालको अर्थतन्त्र क्रमिक सुधार हुँदै, आर्थिक वृद्धिदर ५.१ % पुग्ने प्रक्षेपण

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने औंल्याइएको छ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने

काठमाडौं : विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान ग…

कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बको नोक्सानी

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अ…

प्री ओपन सेसनमा ६.१६ अंकले बढ्यो

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले बढेको छ। बुधबार प्री ओपन सेसनमा नेप्से …

सरकारसँग रामेछापका राजनीतिक दलको माग : खुर्कोटमा यथाशीघ्र बेलिब्रिज निर्माण गरौं

काठमाडौं : रामेछापका राजनीतिक दलहरूले खुर्कोटको मोटेरेवल पुल बाढीले बगाएपछि तत्काल बेलिब्रिज…

सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले)ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा…

नवलपरासीका उखु किसानलाई दसैंअघि अनुदान रकम दिइँदै

परासी : नवलपरासी जिल्लाका उखु किसानलाई दसैंअघि अनुदानबापतको रकम दिइने भएको छ। सरकारले साता…

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध स्थगित

गोरखा : सामागाउँका बासिन्दाले मनास्लु क्षेत्रमा हेली उडान निषेध कार्यक्रम स्थगित गरेका छन्। सरकार…

बीपीका यात्रु हिँडेरै राजधानी, पृथ्वी राजमार्गका यात्रुका सास्ती पनि उस्तै

बिहीबारदेखि  परेको अविरल वर्षाले राजधानी जोड्ने मुख्य नाका अबरुद्ध भए। काम विशेषले  राजधानी हिँडेका र छोडेका यात्रु बीच बाटोमा अलपत्र परे। त्यस्तै, राजधानी  जोड्ने अर्को मुख्य बीपी राजमार्गका विभिन्न खण्ड पहिरोले अबरुद्ध भए। यात्रु  अलपत्र परे। तत्काल सडक सुचारु हुने अवस्था नदेखेपछि चार दिन हिँडेरै यात्रु  काठमाडौं आइपुगे। यात्रामा उनीहरूले भोगेका दुःख र पीडा भने भनिसाध्य छैनन् । उता, मुग्लिन– नागढुंगा–पृथ्वी राजमार्गका यात्रुले भोगेका सास्ती पनि कम  छैनन्।

विकलविरुद्ध झन्डै २ अर्बको विदेशी विनिमय अपचलन मुद्दा

विभागका अनुसार श्रीमती एलिना बस्नेत प्रतिवादी पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबार गर्ने कार्यमा संलग्न देखिएको छ ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.