एसिड बन्देजमा बलियो कानुन

ढिलै भए पनि सरकारले एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था भएको कानुन बनाएको छ। सरकारी कार्यशैलीको आलोचना भइरहँदा ल्याइएको यो कानुनले सर्वत्र प्रशंसा बटुलेको…

मन्त्री फेर्ने चटारो

लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् हेरफेरको विषय निर्णायक मोडमा पुगेपछि नेकपा वृत्तमा मन्त्…

बलात्कारीलाई कठोर कानुन

बलात्कारका घटना सार्वजनिक भएपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठ्छ। नाबालिकादेखि वृद्धासम्म…

कोरोनाको बढ्दो प्रभाव

कोरोना संक्रमणलाई आम मानिसले सामान्य रूपमा बुझ्न थालेपछि जोखिम बढ्दै गएको छ। व्यक्तिगत होसियारी…

विमानस्थल निर्माणको सन्देश

लकडाउनबीच गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको प्रगति सन्तोषजनक पाइए…

मुग्लान पस्‍नेको पीडा

दसैं आउन तीन साता मात्रै बाँकी छ। यो बेला परदेश गएकाहरू उल्लासका साथ धमाधम घर फर्कने बेला हो…

सरकारी जग्गामा रजाइँ

सरकारले ६ वर्षअघि ल्याएको सार्वजनिक जग्गा लिजमा लगाउने कार्यनीति कार्यान्वयन भएको भए मुलुकभरका स…

बेचबिखनको विद्रूप रूप

मानव बेचबिखन नियन्त्रण गर्न सरकारले कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी भएको छैन। दलालहरूले निम्…

निमुखालाई न्याय

मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार गठन भएको छ। जनताको नजिकको सिंहदरबार मानिने स्थानीय स…

कारागारमा कोरोना

एकपछि अर्को गर्दै कारागारहरूमा कोरोना संक्रमण फैलिरहेको छ। धेरैलाई खाँदेर राखिएकाले कारागारभ…

विद्यालयको शुल्क व्यवस्थापन

लकडाउनका कारण भौतिक उपस्थिति नभए पनि धेरै विद्यालयले विद्यार्थीलाई अनलाइनबाटै पढाएर सिकाइ प्रक्…

विकासको बोहोनी

विकासको मुख्य मापक यातायातको सुव्यवस्था हो। यातायात सेवाको मापक रेल हो। जुन देशमा रेल सर्वसुल…

तपाईंको यात्रा सुरक्षित होस्

लकडाउनको करिबकरिब अन्त्यसँगै बिहीबारदेखि लामो दूरीका यातायात चल्न थालेको छ।  ६ महिनासम्म…

अक्षम्य अपराध

महिला र बालबालिकाविरुद्ध भएका हिंसा र बलात्कारका घटना अचेल दिनहुँजसो बाहिर आइरहेका छन्। घटना…

बालविवाहको मुक्ति

कानुनले २० वर्ष पूरा नभई बालबालिकाको विवाह गर्न नपाउने व्यवस्था गरेको छ। उमेर नपुग्दै गरिने वि…

सीमा सहरका व्यथा

छिमेकी भारतसँगका सीमा क्षेत्रका सहरको रौनक नै बेग्लै छ यतिबेला। ससाना सामान किन्न पनि भारत पु…

स्यानिटाइजर धन्दा

कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ। सामाजिक र आर्थिक गतिविधिमा आए…

भुईंमान्छेका पीडा

कोभिड नियन्त्रण तथा न्यूनीकरणतर्फ मात्रै सारा राज्य संयन्त्रको ध्यान खिचिरहेका बेला रोजगार गुमाएका…

बिरामीको बिचल्ली

अस्पतालहरूको ध्यान कोरोना नियन्त्रणमा मात्रै केन्द्रित हुँदा अत्यावश्यक उपचार चाहिने अन्य रोगका बिर…

बेवारिसे विकास

भौतिक निर्माणमा बेमेल तरिकाबाट रकम विनियोजन गर्ने पद्धतिले विकास बजेटको चरम दुरुपयोग भएको छ।…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.