हेलम्बु मेलम्चीमा  बाढी, सडक अवरुद्ध

हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।

अवैधरूपमा लैजान लागेको पैसासहित फिलिपिन्सका नागरिक पक्राउ

निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी रु आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।

भाडाको मोटरबोट देखाएर सकाइयो २० लाख

देशको खर्च पारदर्शिता जाँच्ने सार्वजनिक लेखासमितिका सभापतिसमेत रहेका निवर्तमान सांसद दाहालले आफ्नो कोषबाट ल्याएको मोटरबोट केही दिनमै चल्न छाड्यो। यसबारे स्थानीयले अहिलेसम्म जवाफ पाएका छैनन्।

...अनि खारेज भयो संसद् विकास कोष

सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रमुख रा…

प्रहरी हिरासतमै बलात्कार

राजविराज : सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी…

अकुत आर्जनको महारोग

पद र पहुँच हुनेले भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने महारोगले नेपाललाई थिलोथिलो बनाएको छ । कर्मचारीमाथि त झन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरिरहेका मुद्दा नै अकुत सम्पत्ति आर्जनसम्बन्धी नै छन् ।

प्रा.डा. अधिकारी एक सातादेखि सम्पर्कविहीन

परिवारको आग्रहअनुसार अधिकारीको खोजीमा आफन्त, छरछिमेक, उनले अध्यापन गराएका विद्यार्थी र लागिपरेका छन्। प्रहरीमा पनि अधिकारी हराएको जानकारी गराइएको छ। साउन ३२ गते अधिकारी बिहान ११ बजेतिर घरको गेटबाट निस्केका हुन्।

पशुपतिमा रहेरअकुत आर्जन

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध अख्तियारले अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ। २०८० असार ११ गते ढकालविरुद्ध  गैरकानुनी रूपमा आर्जन गरेको १ करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ।

मच्छेगाउँमा चितुवाको आक्रमणबाट १ जना घाइते

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

चुरियामाई बस दुर्घटना : ७ मृतकमध्ये ६ जना भारतीय

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन्। मृत्यु हुने भारतीयहरुमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती रहेका छन्।

पदमा रहँदा अकुत कमाइ

अझै नटुंगिएको मुद्दा पूर्वरक्षासचिव चक्रबन्धु अर्यालले अबैध सम्पत्ति आर्जन गरेको आरोपमा  अ…

३३  कित्ता जग्गा खरिद

काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको सेवा अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आयआर्जन गरेको देखिएको छ। उनलाई २०८० असार २२ मा सफाइ दिएको थियो।

शनिबारदेखि मौसममा सुधार हुने

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म  झरी जारी रहनेछ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

निगममा शर्माको रजगज

उनले १ करोड १ लाख ४५ हजार रुपैयाँ अकुत कमाएको अख्तियारको दाबी छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमुखसमेत रहेका शर्मालाई अख्तियारले रातारात करोडौं सम्पत्तिको मालिक बनेको आरोप लगाएको थियो।

विशेषबाट भ्रष्टाचारी, सर्वोच्चबाट सफाइ

अवकाशको तीन वर्षपछि पोखरेलविरुद्ध अख्तियारले २०६० मंसिर ८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरेलकी पत्नी झुमा पोखरेल र छोरी रोमिला पोखरेललाई प्रतिवादी बनाएको थियो।

अध्यक्षको अकुत कमाइ

उनी २०५४ साउन १ गते सार्वजनिक पदमा सेवा प्रवेश गरेका थिए। उनले २०७० साउन ४ सम्ममा १ करोड ८५ लाख ५१ हजार ७३८ आम्दानी गरेका थिए। तर, खर्च भने ३ करोड ७९ लाख ५८ हजार ७१ गरेको देखिएको छ।

बाराको चुरियामाईमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

पदको दुरुपयोग गरेर अकुत कमाइ

सो जाँच अवधिमा जम्मा आय ११ करोड १६ लाख ६४ हजार ३२ रहेकोमा ४२ करोड ६६ लाख ९० हजार ५९१ व्यय देखिएको छ। आयभन्दा व्यय ३१ करोड ५० लाख २६ हजार ५५९ बढी देखिएको अख्तियारले जनाएको छ।

अकुत आर्जनले घर–घडेरी

अनुसन्धान हुँदा शाहले सार्वजनिक पद धारण गरेको ३३ वर्षमा करिब ४ करोड अकुत सम्पत्ति कमाएको देखिएको छ। २०४० मंसिर ५ मा सार्वजनिक सेवा प्रवेश गरेका शाहले २०७३ चैत ३० सम्म ५ करोड, ९१ लाख ६१ हजार ५४० खर्च तथा लगानी गरेको देखिएको छ।

उद्योग वाणिज्य संघको आह्वानमा जलेश्वर बन्द

जलेश्वर (महोत्तरी): महोत्तरीको सदरमुकाम जलेश्वर उद्योग वाणिज्य संघको नेतृत्वमा आज बन्द गरिएको छ ।…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.