अस्पतालमा बालिका मृत्यु भएको घटनाको छानबिन होस् :  महेश बर्तौला

उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे।

बर्दिबासमा एकै सेमेस्टरका ८० विद्यार्थी ज्वरोले  बिरामी

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले जानकारी दिए।

वीरगन्जमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ।

४ लाख ७० हजारको पटाका बरामद

सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानबाट बिहीबार साढे ८ बजेको समयमा ठूलो परिमाणको पटाका बरामद गरेसँगै तस्करी समूह अहिलेदेखि नै पटाका भित्र्याउन लागि परेको पाइएको हो।

झापाका चार पालिकामा रथयात्रा निकाल्ने तयारी

झापा : आज झापाका चार पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । धा…

आज विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा, कोसी प्रदेशमा सार्वजनिक बिदा

विराटनगर : विराटनगरमा ऐतिहासिक गौरवको राधाकृष्ण रथयात्रा आज (बिहीबार) निकालिँदै छ। रथयात्राल…

भारतका सराभनन बने मिस्टर एसिया

च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनिले जितेका छन्। १० प्रतिस्पर्धीलाई पछि पार्दै मनिले उपाधि जितेका हुन्।

डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा भेटियो

डा कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएको र सोही दिनको राति २ बजे कोसी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए।

२३ वर्षपछि मनाइएको बाघजात्रा बाघ मारेपछि सकियो

पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए।

नयाँ नेपाल किन बनेन ?

नयाँ नेपालको सूत्रधार भनिएको माओवादी चार पटक सरकारको नेतृत्वमा पुगिसकेको छ। अहिले पनि छ। मा…

कांग्रेसका ३ कमजोरी

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन हुनु जरुरी हुन्छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने २ जना पक्राउ

गोरखा : प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ ।…

उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल भत्काउने दुई जना पक्राउ

बत्तीसौँ  ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्।

चीनले हालै सार्वजनिक गरेको नक्साबाट छिमेकी देशहरु असन्तुष्ट

नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन्। यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन्।

जिहादी आक्रमणमा परी बुर्किना फासोमा  सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु

आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनर्स्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो।

पाटनमा कृष्ण जन्माष्टमीको रौनक (फोटो फिचर)

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

आगामी ३ दिन यी प्रदेशमा हुनेछ मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाख…

साम्पाङ जिम्मेवार बनून्

मनोजकुमार मेम्याङ्बो धरान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नगर हो। यहाँ सबै …

क्यानडा जाने लोभमा नक्कली विज्ञापनको भर पर्दा ३४ लाख डुब्यो

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.