बालविवाह रोक्न धामीझाँक्री र पण्डित सक्रिय

पण्डितहरूसँगै तिलागुफाका मस्टो देतवाका धामीहरू पनि बालविवाह रोक्न लागिपरेका छन्।

चार डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो।

माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने, आन्तरिक संवादमा शीर्ष नेता

प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताएपनि अझै केहि दिन मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना न्यून छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मंगलबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय वीपीनगरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जहाँ मन्त्री नै नभए पनि देश चल्छ...

लामो समयदेखि १६ मन्त्रालय खाली राखेर राज्य सञ्चालन गर्न खोज्नु अत्यन्त गम्भीर विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। अर्थ, गृह, परराष्ट्रजस्ता मन्त्रालय नै मन्त्री नहुनु भनेको दुर्भाग्य भएको उनीहरूको तर्क छ।

सामाजिक सुरक्षा कार्यक्रम हाम्रो सन्तान हो

हुण्डीबाट पठाउँदा किड्न्याप गर्नेसँग पैसा पुग्न सक्छ। देशको अर्थतन्त्र ध्वस्त हुन्छ। आर्थिक पूँजी अपमूल्यन हुन्छ। हुन्डीबाट पठाउने व्यक्ति आफैंलाई घाटा हुन्छ भनेर अभियान चलाउनु पर्छ ।

नेपाल कराते महासङ्घको अध्यक्षमा पुनः युवराज लामा

यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।

सीसीटीभी थप्दै महानगर

उपत्यकामा हाल गृह मन्त्रालय, नेपाल प्रहरी, सडक विभाग तथा महानगरलगायत विभिन्न संघ–संस्थाले जडान गरेको सीसीटीभीमध्ये ३ हजार २ सय ३१ वटा सीसीटीभी चालू अवस्थामा छन्।

राहदानी लिन भीड छैन, काम फटाफट

एमआरपीलाई विस्थापित गर्दै २०७८ मंसिर १ देखि नेपालमा ई–पासपोर्ट युग सुरु भएको थियो।

आज देशका यी भागमा चट्याङसहित पानी पर्ने

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा केही दिनदेखि आंशिक बदली  भइरहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान…

ढोरपाटनमा १२ नाउर र नौं झारलको शिकार हुँदै

यस वर्षको दोस्रो याम (फागुन–बैशाख)को लागि सात कम्पनीबाट आठ देशका शिकारीहरुले शिकार गर्न लागेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।

अभियानले सफा हुँदै सहर

सफाइ गरेको देखेपछि फोहर गर्न नहुने सन्देश जाने बताउँदै उनले भने, ‘दिनको १ मिनेटमात्रै सबैले वरिपरि सफा गरेमा फोहर थुपिँ्रदैन, सफा सहर बन्छ।’

बर्दिया निकुञ्जमा बाघसँग जम्काभेट...

झन्डै ४ मिनेटको फोटो सेसनपछि बाघ जुरुक्क उठेर हामीतिर फर्कियो। हामी डरायौं। डर लागे पनि हात हल्लाउँदै, मुटु कमाउँदै हामीले मोबाइलमा भिडियो खिच्न छोडेनौं। हामीतिर फर्किएको बाघ दाहिने मोडिएर दक्षिणतर्फ गयो।

प्रतिनिधि सभाको बैठक आज : प्रचण्डले २ वटा विधेयक प्रस्ताव गर्ने

बैठकमा ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ।

बाजुरामा आएका एमडीजीपी डाक्टर २ महिनामै सरुवा

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे विवाद सुरु भएको थियो। डाक्टर देवकोटा आउन पहिले मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए।

महिला आर्थिक क्षेत्रमा ‘सशक्त’

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वको सहभागिता छ।

विदेशी अनुदान घट्यो, ऋण बढ्यो

नेपालले लिएका अधिकांश ऋण सहुलियतपूर्ण र लामो अवधिका छन्। यद्यपि भविष्यमा दायित्व नहुने भएकाले अनुदान राम्रो देखिनेमा जानकार एकमत देखिन्छन्। तर, ऋण लिँदा त्यसको प्रयोग केमा भइरहेको छ भन्ने बहस आवश्यक छ।

को हूँ म ?

के हूँ म ? के होइन म ? कुन वस्तुमा छैन म ? कुन तत्त्व होइन म ?  म जस्तो छु ऐले, उस्तै न रहनेछु म  बादल हूँ, हावाको झोक्कामै बहन्छु म

दक्षिण कोरिया

सधैं सबेरै उठ्छ कोरिया  मिनेटभरमैं हातमुख धुन्छ  हेर्छ– पूर्वतिर   दु…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.