ओखलढुंगाको दियालेमा बोलेरो दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी नगरपालिका- ३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुईज…
लागूऔषधसहित ३ जना पक्राउ
उदयपुर : उदयपुरको अलग–अलग ठाउँबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेक…
बिर्तामोडमा बन्यो नगर अस्पताल
संघीय सरकारको ५ करोड ५० लाख ७ हजार ७ सय ६० रुपैयाँको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको हो।
मादक पदार्थ सेवन गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुटे प्रधानाध्यापक
उदयपुर : अभिभावक भेला स्थगन नगरेको भन्दै उदयपुरका एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रधान…
भन्सार छलेर भारत लैजाँदै गरेको २० क्वीन्टल सुपारीसहित चालक पक्राउ
दुई हजार केजी सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
कोशी प्रदेश नामकरण भएपछि आज सार्वजनिक बिदा
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।
प्रदेश १ अब कोशी
नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरू उभिएका थिए। प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।
सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम १ अर्बमा सीमित
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेप्से परिसूचक २४.४४ अंकले घट…
प्रदेश १ नामाकरण : विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको …
प्रदेश १ को नाममा कोशी र किराँत–लिम्बुवान-सगरमाथा प्रस्ताव
दलहरूबाट प्रस्तावित नाम निर्णयार्थ संसदमा पेश गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र) ले पनि कोशी नामकै पक्षमा मतदान गर्ने बताइएको छ ।
झापामा कारको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु
मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
माझी समुदायले मनाए २२ वर्षपछि लदी पर्व
लदी पर्वमा कोसी पुजा गरेपछि नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ।
त्रियुगाका प्रथम मेयरको स्मृतिमा आँखाको निःशुल्क शल्यक्रिया
उदयपुर:उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयरको स्मृतिमा आँखाको मोतियाबिन्दु भएका ४५ जनालाई…
प्रदेश १ को प्रस्तावित नाम आजै संसदमा टेबल गर्ने तयारी
माओवादी सांसद राजेन्द्र कार्कीले प्रदेशको नामकरणका लागि सगरमाथा र कोशी नाम छलफलमा रहेको जानकारी दिए । उनले भने,‘सगरमाथा र कोशी दुई नाम छलफलमा छन् । यद्यपि,कोशी नाम राख्ने सम्भावना बलियो छ ।’
खुला आकाशमुनि अग्निपीडित
खरानी भएको बस्तीको बीचमा रहेको बारीमा महिला र बालबच्चा टोलाइरहेका थिए। सुत्केरी महिला बच्चालाई काखी च्यापेर बसिरहेका थिए। आगोले जलेर जोगिएका सामानहरू असरल्ल छरिएका थिए।
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
फिदिम : मोटरसाइकल चोरीमा संलग्न आठजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमको…
कर्मचारी संगठनको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी
विराटनगर : नेकपा (माओवादी केन्द्र) निकट नेपाल निजामति राष्ट्रिय कर्मचारी संगठन प्रदेश १ को अध्यक्…
पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियोः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग पुरानै धङधङी देखिएको बताएका छन् ।
७ वर्षदेखि अलपत्र जिपी भवन
अधुरो छाडिएको जिपी भवन अहिले लागु औषध सेवनकर्ता र अनैतिक क्रियाकलाप गर्ने अखडामा परिणत भएको छ। त्यसतर्फ सरोकारवाला तथा सम्बन्धित निकाय मौन देखिएका छन्।