छानबिनमा स्वास्थ्यकर्मी निर्दोष देखिए

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरिएको विषयको छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ। बालरोग विशेषज्ञ डा. प्रवी…

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण साथमा न्यानो कपडा

धनकुटा : बढ्दो उमेर र शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पहुँच नभएका ज्येष्ठ नागरिकहरूलाई…

महोत्तरीमा ११ किलो गाँजासहित १ जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले ११ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।  बर्दिव…

आधा कर्मचारीको भरमा भन्सार कार्यालय, सबै छोटी भन्सार बन्द

इलाम : ७० किलोमिटर सीमा क्षेत्रको भन्सार उठाउने जिम्मा पाएको पशुपतिनगर भन्सार कार्यालय स्वीकृत द…

रंगकर्मीहरूको रोजाइमा पर्दै सोलुको पत्ताले

सोलुखुम्बु : सोलुखुम्बुको पत्ताले क्षेत्र रंगकर्मीहरूको रोजाइमा पर्दै गएको छ।  पत्ताले क्ष…

समाजसेवी दिनबन्धु गोयलले १२ घर बनाइदिने

झापा : जिल्लाको भद्रपुर नगरपालिका-६ भतियावारी निवासी नारायण राजवंशी पेशाले मजदुर हुन्। …

'परम्परागत मूल्य मान्यता नै महिला हिंसाको मुख्य जड'

उदयपुर: परम्परागत मूल्य मान्यतालाई तोड्न बनेका कानुन पूर्णरूपमा पालना नगर्दा महिलामाथि हुने हिं…

अभिषेक गिरीलाई भीमफेदी कारागार सरुवा गर्ने बाटो खुला

विराटनगर : जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीले स्थानान्तरणको निर्णयविरुद्ध दायर गरेको …

नेपाली अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

उदयपुर : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताए…

दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापना

धनकुटा : धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा…

जोगबनीमा अनिवार्य भन्सार

विराटनगर : स्वदेशी बजार प्रवद्र्धन र भन्सार चुहावट नियन्त्रण गर्न विराटनगरस्थित रानी नाकामा क…

दुर्घटनामा प्रदेश १ संसद सचिवालयका अधिकृतको मृत्यु

विराटनगर  : कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँ…

घरेलु मदिरासहित ३ जना पक्राउ

विराटनगर: अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्।  अस्थायी प्रहरी चौ…

मोरङमा लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर :मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा …

अभिभावकले प्रेम विवाह अस्वीकार गर्दा...

झापा : अभिभावकले प्रेम विवाहको प्रस्ताव अस्वीकार गर्दा झापा कचनकवल गाउँपालिका–४ स्थित पूर्वलोदाब…

ओखलढुंगाको  रिसोर्टमा आगलागी, करोड बढीको क्षति

सोलुखुम्बु : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ को एक रिसोर्टमा आगलागी हुँदा १ करोडभन्दा बढीक…

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न अध्ययन समिति गठन

विराटनगर : अस्पतालबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन र आवश्यक अध्ययनका लागि विराटनगर महान…

उपचार खर्च तिर्न नसक्दा २५ दिने शिशुको शव अस्पतालमा बन्धक

विराटनगर : उपचार खर्च तिर्न नसकेपछि २५ दिने नवजात शिशुको शव विराटनगरस्थित गोल्डेन अस्पतालले बन्…

फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार सञ्चालन गर्न माग

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु वातावरण मैत्री टोल सुधार समितिले फाप्लु विमानस्थलको मुख्य प्रवेश…

मोरङमा टिपरको ठक्करबाट नाबालिकाको मृत्यु, शव बुझ्न अस्वीकार

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मंगलबार दिउ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.