बालविवाह विकराल, कारबाही आकलझुकल

राजविराज : एक नाबालिकालाई बिहे गरी भारतको जम्मु कश्मिर लैजाँदै गरेका तीन जना भारतीय नागरिक मंगलबार सप्तरीबाट पक्राउ परे। जम्मु कश्मिर घर भएका ४० वर्षीय मो.र…

भारतीयको गोली प्रहारबाट एक जना घाइते

राजविराज : सप्तकोशी नदीले घेरिएको र भारतीय सीमासँग जोडिएको हनुमाननगर कंकालिनी नगरपालिका-१३…

सिरहामा लागुऔषधसहित ३०२ जना पक्राउ

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाले पछिल्लो १३ महिनामा ३०२ जनालाई लागुऔषधसहित पक्राउ गरेको …

मेयरले रोके गुणस्तरहीन पुल निर्माण

सहरी विकास आयोजनाले २०७४ सालमै पुल निर्माणका लागि ठेक्का लगाएको थियो। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य अलपत्र पारेर छाडेको थियो।

आमाको हत्या मुद्दामा बल्ल फैसला

अन्नपूर्ण पोस्ट् दैनिकमा माघ १७ गते मृतकका छोराको तस्बिरसहित ‘आमाको हत्या मुद्दामा अदालतको गोलचक्कर’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। सप्तरी जिल्ला अदालतमा १८ न्यायाधीशले हेरिसकेको मुद्दाको ६१ पटक पेसी चढे पनि मुद्दाको फैसला भएको थिएन।

को हुन् मधेसमा माओवादीबाट बन्न लागेका मन्त्री ?

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने भए…

मधेसमा सहिद रामवृक्ष यादवकी छोरी सुनिता मन्त्री बन्दै

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने …

जरायो शिकार प्रकरण : प्रदेश सांसदसहित ४९ विरुद्ध मुद्दा

सिमरा : पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते निकुञ्ज क्षेत्रभित्र भएको जरायो शिकार प्रकरणमा ४९ जनाव…

प्रदेशसभा वैज्ञानिक र वस्तुवादी बनाउनुपर्छ : सभामुख मण्डल

जनकपुरधाम : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयताको जननी मधेस प्रदेश भएकाले यहाँको प्र…

मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवसमा रक्तदान तथा सम्मान

जनकपुरधाम : मधेस प्रदेशसभाले शनिबार आफ्नो पाँचौ स्थापना दिवसमा रक्तदानसहित निवर्तमान सांसदहरूल…

एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्छ : गगन थापा

कलैया : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको प…

मधेसमा गठबन्धन दलबाट यी नेताहरू बन्दैछन् मन्त्री

जनकपुरधाम : मधेस प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुन लागेको छ।  सत्तारूढ दलहरू नेकपा ए…

घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२…

मधेसमा ३.६६ अर्ब मात्र खर्च

जनकपुरधाम  : चालू आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा मधेस प्रदेश सरकारको विकास खर्च निराश…

झापामा दुईवटा ट्रक ठोक्किँदा चालक र सहचालकको मृत्यु

झापा : झापामा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ३ ख ८३११ नम्ब…

यादवले दिए समर्थन फिर्ताको चेतावनी

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्त…

सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्…

जनकपुरमा बल्ल धान खरिद प्रक्रिया सुरु

जनकपुरधाम : देशभर धान खरिद प्रक्रिया समाप्त भएर किसानले धान बेचिसकेका छन्। तर धनुषा-महोत्तरीका…

प्रहरी हिरासत फोडेर १२ दिनमा भाग्ने योजना, ४ दिनमै सफल

जनकपुरधाम : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ जनामध्ये चार जना पक्राउ पर…

प्रहरी हिरासत फोडेर भाग्ने मुख्य योजनाकार पक्राउ, दुई अझै फरार

जनकपुरधाम : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्र…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.