बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धनुषा : बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।   

मिथिला नगरपालिका-५ ‍श्रीपुरस्थित सडकमा ना.६ ख ८४२४ नम्बरको बसले ज.१२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ भुतही पटेर्वा बस्ने ६० वर्षीय चन्द्र दिप यादवको मृत्यु भएको हो।
    
दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको काब्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ। 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.