काठमाडौंमा तार व्यवस्थापनले तीव्रता पायो (फोटोफिचर)

काठमाडौं : काठमाडौंमा अव्यवस्थित रूपमा राखिएका तारको व्यवस्थापन सुरु भएको छ। पोलमा यत्रतत्र राखिएका तार सेवा प्रदायकहरूले आफैं व्यवस्थापन गर्न थालेका हुन्।
काठमाडौं महानगरपालिकाले अव्यवस्थित तारहरूलाई मिलाउन निर्देशन दिएपछि शनिबारदेखि विभिन्न कम्पनीले तार व्यवस्थापन गरिरहेका छन्।
तस्बिरहरू : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
