चर्चामा कपिल शर्माको विवाह

एजेन्सी : कमेडियन एवं अभिनेता कपिल शर्मा आगामी १२ डिसेम्बरमा विवाहको तयारीमा छन् । उनले गलफ्रेन्ड गिननी चतरथसँग विवाह गर्न लागेको बताइएको छ । उनले २४ डिसेम्बरमा हुुने विवाहभोजका लागि आफन्त र साथीभाइलाई निम्ता पठाएका छन् ।
उनले गत मार्चमा गर्लफ्रेन्डको तस्बिर सार्वजनिक गरेका थिए। अहिले भारतीय सञ्चार माध्यामा कपिलको विवाहले चर्चा पाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
