यसरी गरिँदैछ जनकपुरमा जन्तीको बिदाइ (फोटोसहित )
जनकपुर : जानकी मन्दिरमा जन्तीको बिदाइको तयारी हुँदैछ। रामकलेवार अर्थात् मर्जादीको भोज खुवाएर जन्तीको बिदाइ गरेपछि यस वर्षको सीताराम जानकी विवाह महोत्सव सकिने छ।
भारतको अयोध्यासहित विभिन्न ठाउँबाट आएका सयौं जन्तीलाई भोज खुवाएर सम्मानपूर्वक बिदाइ गरिँदैछ।