तीन किलो चरेससहित क्यानेडियन नागरिक पक्राउ

तीन किलो चरेससहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौँ : प्रहरीले तीन किलो चरेससहित आइतवार त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेससहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेस लैजाँदै गर्दा उनी पक्राउ परेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.