सन्धिखर्कको टुडीखेलमा योग विज्ञान शिविर (तस्बिरसहित)

सन्धिखर्कको टुडीखेलमा योग विज्ञान शिविर (तस्बिरसहित)

सन्धिखर्क : 'गरौं योग, रहौं निरोग' भन्ने नाराका साथ अर्घाखाँचीको सन्धिखर्क टुडीखेलमा योग विज्ञान शिविर सुरु भएको छ। बिहीबार बिहान ४:३० बजेबाट सुरु भएको योग शिवरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले पानसमा दिप प्रज्वलन गरेर उद्धाटन गरे।

शिविरमा झन्डै आठ सयजनाको उपस्थिति रहेको योग विज्ञान शिवर व्यवस्थापन समितिका सदस्य सचिब प्रकाश भुसालले जानकारी दिए। पतन्जली योग समिति अर्घाखाँची, अर्घाखाँची युवा परिषद् साथी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सुरु भएको शिविरमा लोकनाथ खनाल प्रशिक्षकका रुपमा रहेका रहेका छन्। शि‍विर २७ गतेसम्म सञ्चालन हुने छ। 

शिविरमा अधिकाम्स कार्यालय प्रमुख सहित स्थानीयको को सहभागीता रहेको छ। उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, आयोजक साथी सहकारीका अध्यक्ष धर्मराज भुसाललगायतले मन्तव्य राखेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.