ध्रुवको ‘हिरो रिटन्‍स’

ध्रुवको ‘हिरो रिटन्‍स’

काठमाडौं : एक दशकदेखि कलाकारितामा सक्रिय नायक, निर्माता ध्रुव न्यौपाने होटल व्यवसायमा संलग्न भएका छन्।

उनको निर्माणमा बनेको चलचित्र ‘हिरो रिटन्र्स’को प्रदर्शन तिथि तय भएलगत्तै ‘कोभिड–१९’का कारण सरकारले लकडाउन गरेपछि अन्य क्षेत्रजस्तै नेपाली सिने क्षेत्र पनि प्रभावित भयो। चलचित्र निर्माण गरेर प्रदर्शन गर्न नपाएका नायक तथा निर्माता न्यौपाने होटल व्यवसायतिर लागेका हुन्। 

नवलपुर, गैंडाकोट–२, शिलान्यास चोकमा न्यौपानेले राम गैरेको संयुक्त प्रयासमा होटल सञ्चालनमा ल्याएका हुन्। 

तीन दर्जन म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरेका न्यौपानेलाई सिनेजगत्मा चकलेटी नायकका रूपमा लिइन्छ। उनले जीवन मृत्यु, सन्त्रास, प्लान, को हुँ म, क्राइम, क्राइम–२ आदि चलचित्रमा काम गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.