‘आगो पिएर बाँच्ने’भन्दै आइन् सात वर्षीया शिक्षा लिम्बु (भिडियो)

‘आगो पिएर बाँच्ने’भन्दै आइन् सात वर्षीया शिक्षा लिम्बु (भिडियो)

काठमाडौं : सात वर्षीय बालिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार शिक्षाको स्वरमा गीतको किड्स भर्जन सार्वजनिक भएको हो। 

पाँचथकी शिक्षाको यो पहिलो गीत हो। रिमा स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन मनोज खड्काले गरेका छन्। श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको गीतका मुल गायक लक्ष्मी सृजन बजगाई हुन्। 

शिक्षाले गाएको गीतलाई संगीतकार नारायण रायमाझीले सार्वजनिक गरेका हुन्। जीवन धमलाको शब्द, नारायण रायमाझीको संगीत रहेको यो गीतको किड्स भर्जन शुक्रबार सार्वजनिक भएको हो। गीत सार्वजनिक गर्दै संगीतकार रायमाझीले शिक्षालाई संसारको माया लिएर ठूलो कलाकार बन्नु भन्दै शुभकामना दिएका छन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.