करिश्मा जस्तै भनेसा
मुम्बई : बलिउडका केही कलाकारसँग अनुहार मिल्नेहरू भेटिइरहेका बेला अभिनेतृ करिश्मा कपुरसँग अनुहार मिल्ने पनि भेटिएकी छन्।
हलिउड कलाकार भनेसा किर्वी र करिश्माको अनुहार लगभग–लगभग उस्तै देखिन्छ। उनीहरूलाई साइडबाट हेर्यो भने फरक छुट्ट्याउन गाह्रै पर्छ।
भनेसाले ‘मिसनइम्पोसिबल’७ मा काम गर्ने भएकी छन्। दुवै पपुलर कलाकार हुन्। करिश्माले सन् १९९१ देखि तथा भनेसाले सन् २०१० देखि आफ्नो करिअर सुरु गरेका थिए।