घान्द्रुक गइरहेको जीप मोदीखोलामा दुर्घटना, ८ को मृत्यु

घान्द्रुक गइरहेको जीप मोदीखोलामा दुर्घटना, ८ को मृत्यु

पोखरा : कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ। मृतकहरुको सनाखत भने भइसकेको छैन । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले घटनाको पुष्टि गर्दै आफू त्यतै गइरहेको जानकारी दिए ।

दुर्घटनाबारे थाहा पाउनासाथ वरिपरिका प्रहरीहरलाई उद्धारमा पठाएको र  घटनाको विस्तृत विवरण आइनसकेको आचार्यले जनाए । उनकै भनाइमा पोखराबाट बागलुङ पोखरा राजमार्गको नयाँपुलसम्म गएका यात्रु अर्को बोलेरो जीपमा घान्द्रुकका लागि गएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.