मोटरसाइकलको ठक्करबाट घाइते सुन्दासको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते सुन्दासको मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ११ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको बुधबार उपचारको क्रममा ज्यान गएको छ । बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०५–००१.प.३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कर्ण सुन्दासको न्युरो अस्पताल बिराटनगरमा ज्यान गएको हो ।

तीव्रगतिमा गुडेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा घाइते भएका त्रियुगा–१३ राई चौकका चालक २९ वर्षीय बिरेन राई न्युरो अस्पतालमा उपचारको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.