भायनेटको १७५ एमबीपीएस इन्टरनेट १२५० मा

भायनेटको १७५ एमबीपीएस इन्टरनेट १२५० मा

काठमाडौं: भायनेटले उच्च गतिको इन्टरनेट सेवा बजारमा ल्याएको छ ।  ग्राहकलाई कम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने अल्ट्रा–फाई योजना अन्तर्गत् १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसका तीन प्याकेन लन्च गरेको छ । 

यसमध्ये १ सय ७५ एमबीपीसको प्रति महिना १ हजार २ सय ५० रुपैयाँ मात्र छ ।  यो योजना २ भीया टीभी प्रयोगकर्ताका लागि हो । यसका साथै भायनेटले निःशुल्क इन्टरनेट स्थापना, निःशुल्क पहिलो सेट–टप–बक्स उपलब्ध गराउने जनाएको छ । 
नोकिया, जुनिपर, सीस्को, सीएना र सी–डेटा जस्ता विश्वव्यापी कम्पनीहरूसँग साझेदारी मार्फत भायनेटले पूर्वाधार अपग्रेड गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.