तीन खम्बे नीतिले प्रदेश कार्यक्रम जनमुखी भएन : मन्त्री शाही

तीन खम्बे नीतिले प्रदेश कार्यक्रम जनमुखी भएन : मन्त्री शाही

मुगुः कर्णाली प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री चन्द्रबहादुर शाहीले प्रदेशको तीन खम्बे नीतिका कारण सेवा जनमुखी नभएको बताएका छन्।

जिल्ला सदरमुकाम गमगढीमा बिहीबार भएको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशको तीन खम्बे नीतिअन्तर्गत सहकारी, समूह र व्यक्तिगत फर्मले मात्र सेवा पाउँदा कर्णाली प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले दिने सेवा प्रवाह जनमुख नभएको बताए।

उनले कर्णालीमा सम्भावनाको खानी भए पनि नीति तथा कानुनले बाधा गरेको बताए। उनले कृषि क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए। उनले कृषि नीतिअन्तर्गत किसानभन्दा पनि विचौलियाहरुले बढी फाइदा लिने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.