पूर्वमन्त्री प्रेमबहादुर सिंह एमालेमा प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह एमालेमा प्रवेश

काठमाडौंः पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नेकपा एमालेमा प्रवेश गरेको छ । मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहसहितको टीमलाई एमालेमा प्रवेश गराएका हुन्। 

ओलीले  सानै भएपनि एउटा शक्ति लिएर फर्केको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.