हिरो मोटरसाइकल र स्कुटर शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने

काठमाडौ : नेपाल जेनरल मार्केटिङ प्रालिले 'आहा दशै चाडपर्वको उमङ्ग : हिरो चढी दंङ्ग' योजना ल्याएको छ।
नेपालका लागि हिरो मोटरको आधिकारिक बिक्रेता मार्केटिङले बडा दशै २०७९ को उपलक्ष्यमा उक्त योजना ल्याएको हो।
यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन्।
साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
