सिकाली जात्रा मनाउँदै खोकनाबासी (फोटो फिचर)

काठमाडौं : खोकनाका स्थानीयहरू रुद्रायणी पर्व मनाइरहेका छन्। जुन 'सिकाली जात्रा' को नामले परिचित छ। यो जात्रा घटस्थापना (दसैंको पहिलो दिन)बाट सुरु हुन्छ र फूलपातीको दिन समापन हुन्छ। पर्वका अवसरमा खोकाना सहरको संरक्षक देवता तथा देवी रुद्रयानीको पूजापाठ गरिन्छ।
तस्बिरहरू : बिकेश शाक्य
प्रतिक्रिया दिनुहोस !
