बुचालाई प्रदेश १ को उत्कृष्ठ प्रहरीको सम्मान

काठमाडौं: प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित भएका छन् । बुचालाई प्रदेश १ को उत्कृष्ठ प्रहरीका रुपमा सम्मान गरिएको हो ।
६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय प्रदेश १ ले विराटनगरमा गरेको कार्यक्रममा प्रदेश १ मा उत्कृष्ठ कार्य गर्ने प्रहरीका रुपमा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको उपस्थितमा प्रदेश १ का प्रहरी प्रमुज प्रहरी नायव महानिरीक्षक सुदीप गिरी र प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले बुर्चालाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
