दाङमा हथौडाले हानेर श्रीमतीको हत्या

दाङ : दाङमा हथौडा प्रहार गरी एक जनाले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ।
हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दियो।
प्रतिक्रिया दिनुहोस !
