झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले लिए फेरि अग्रता

झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले लिए फेरि अग्रता

झापा : झापा–४ राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले फेरि अग्रता लिएका छन् । घण्टी चुनाव चिन्हका ढकाललाई नेकपा एमालेका लालप्रसाद सावा (एलपी)ले पछ्याइरहेका छन् । 

पछिल्लो मतगणना परिणामअनुसार ढकालले ५ हजार ९६८ मत ल्याउँदा साँवाले ५ हजार ७३३ मत ल्याएका छन् । उनीहरुबीच २३५ मतान्तर रहेको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेले ३ हजार ९२३ मत ल्याइ तेस्रो स्थानमा छन् । 

आज बिहान ढकाललाई उछिन्दै साँवाले अग्रता लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.