झापा १ (१) मा कांग्रेसका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित

झापा १ (१) मा कांग्रेसका तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित

झापा : नेपाली कांग्रेसका गोपाल तामाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

झापा क्षेत्र नम्बर १ (१) मा प्रदेशसभा सदस्य उठेका तामाङले नेकपा एमालेका रवीन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गरेका हुन्। 

तामाङले २३ हजार ४५ मत ल्याएकोमा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरेका छन्। कुल ४८ हजार ७९९ मतमध्ये तामाङले करिब ५० प्रतिशत मत प्राप्त गरे। 

एमाले नेता कोइराला २०७० सालको आम निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.