'होण्डाको दशैंको शुभ लाभ' का विजेता घोषणा, कुन प्रदेशबाट को को परे ?

'होण्डाको दशैंको शुभ लाभ' का विजेता घोषणा, कुन प्रदेशबाट को को परे ?

काठमाडौं: नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको दशैंको शुभ लाभ' का विजेता घोषणा गरेको छ।

यस योजना अन्तर्गत ग्राहकले ७ प्रदेशबाट एक/एक जना गरी ७ जनाले ७ लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन्।

'होण्डाको दशैँको शभु लाभ' योजना अन्तर्गत प्रदेश १ मा सत्य साई अटो सिटीबाट दूर्गादेवी सापकोटा, मधेस प्रदेशमा मिशिका इन्टरप्राइजेजबाट अमितकुमार शाह, बागमती प्रदेशमा एसटीसी टेकुबाट मनिशा बज्राचार्य, गण्डकी प्रदेशमा कुँवर ब्रदर्सबाट कृष्णकुमार आले, लुम्बिनी प्रदेशमा अमृत इन्टरनेसनलबाट बिष्णु पोखरेल, कर्णाली प्रदेशमा डाँफे अटो पार्ट एण्ड सप्लायर्सबाट सुनिता खत्री र सुदूरपश्चिम प्रदेशमा उमा ट्रेड्सबाट लक्ष्मण भट्टले जनही १ लाखका दरले नगद उपहार प्राप्त गरेका छन्।

त्यसै गरी चन्द्र बहादुर थापा (सिद्धी विनायक अटो) ले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन्। फाइनान्समा खरिद गरेका ग्राहकहरूलाई पनि बम्पर लक्की ‘ड्र’ मा सामेल गरिएको छ ।

ग्राहकले स्क्र्याच कुपन मार्फत ७ लाख सम्मको क्यास ब्याक र अन्य आकर्षक उपहारहरु तथा इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.