कांग्रेस संसदीय दलको नेता चयनपछि नयाँ सत्ता समीकरण बन्छ (भिडियो वार्ता)

कांग्रेस संसदीय दलको नेता चयनपछि नयाँ सत्ता समीकरण बन्छ (भिडियो वार्ता)

काठमाडौं: नेकपा एमाले गण्डकी प्रदेश उपसचिव रश्मी आचार्यले वर्तमान परिस्थिति अनुसार एमाले अघि बढ्ने बताएका छन्। सरकारको रेसमा एमाले नरहेपनि परिस्थिति आए पछि नहट्ने बताएका छन्। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै आचार्यले नेपाली कांग्रेसको संसदीय दलको नेता चयन पछि सत्ता समीकरण नयाँ कोणबाट अघि बढ्ने बताए।  

मंगलबार बिहान उपाध्यक्ष सुबास नेम्वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु सत्ता समीकरणको विषय नभएको उनको भनाइ छ। प्रचण्ड र नेम्वाङबीचको भेट राजनीतिक सत्ता समीकरणको नभइ 'कर्डसी म्यान्टेन' गर्न भएको आचार्यको भनाइ छ। आचार्यसँगको कुराकानीको भिडियो हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.