यी हुन सन् २०२२ मा प्रयोग भएका कमजोर पासवर्ड

यी हुन सन् २०२२ मा प्रयोग भएका कमजोर पासवर्ड

काठमाडौं : सन् २०२२ मा इन्टरनेट तथा सामाजिक सञ्जालमा प्रयोग भएका साझा पासवर्डको सूची सार्वजनिक भएको छ। सार्वजनिक भएको सूचीअनुसार अधिकांश पासवर्ड एक सेकेण्डमा नै ह्याक हुने खालका छन्। 

इन्टरनेट सुरक्षाको काम गर्दै आएको नर्डपासका अनुसार यस वर्ष सबैभन्दा बढी पासवर्डका रूपमा password प्रयोग भएको छ। यो पासवर्ड ४९ लाख २९ हजार ११३ ले प्रयोग गरेका छन्। यसलाई क्रयाक गर्न एक सेकेण्ड भए पुग्छ। दोस्रोमा 123456 प्रयोग भएको छ। यो पासवर्ड १५ लाख २३ हजार ५३७ ले प्रयोग गरेका छन्। 

नर्डपासले २०२२ मा सबैभन्दा बढी प्रयोग भएका २०० साझा तथा कमजोर पासवर्डको सूची सार्वजनिक गरेको हो।  यी हुन् प्रयोग भएका १० कमजोर पासवर्ड

1. password
2. 123456
3. 123456789
4. guest
5. qwerty
6. 12345678
7. 111111
8. 12345
9. col123456
10. 123123


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.