'राजनीति ओलीले जिते, एक वर्षपछि प्रचण्ड हार्छन्' (भिडियो वार्ता)

'राजनीति ओलीले जिते, एक वर्षपछि प्रचण्ड हार्छन्' (भिडियो वार्ता)

काठमाडौं: राजनीतिक दलको लामै रस्साकस्सी पछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बन्ने सहमति जुट्यो। वर्तमान सत्ता समीकरणलाई तोड्दै एमालेसहितका दलसँग गठबन्धन बनाएर प्रचण्डले प्रधानमन्त्री पद हत्याए। 

यो समीकरणमा जित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जितेको बताउँछन् राजनीतिक विश्लेषक प्राडा गोविन्द गुरागाइँ। अनन्पूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै गुरागाइँले राजनीतिक गतिविधि हेर्दा अहिले सबैभन्दा ठूलो दलको नेताका हिसाबले कांग्रेस सभापति शेरबहादुर देउवाले हारेको देखिए पनि एक वर्षपछि प्रचण्ड पनि हार्ने बताए। 

ओली प्रचण्डको गठबन्धन पाँच वर्ष टिक्नेमा संशय रहेको बताउँदै उनले तीन वर्षपछि अहिलेका पदको सबै जिम्मा नेकपा एमालेलाई आउने बताए। त्यो समय राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद सम्हाल्न एमालेलाई निक्कै गाह्रो हुने उनको तर्क छ। गुरागाइँसँगको कुराकानीको भिडियो हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.