ह्विस्कीको नयाँ उत्पादन काला पत्थर बजारमा

काठमाडौं : नेपालको 'हार्ड ड्र्रिङ्क्स' र बियरको मार्केट कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ह्विस्कीको नयाँ उत्पादन काला पत्थर बजारमा ल्याएको छ।
आफ्ना उपभोक्ताका लागि इन्डस्ट्रिजले प्रिमियम क्याटगोरीमा प्रिमियम ह्विस्की ब्राण्ड काला पत्थर बजारमा ल्याएको हो।
प्रिमियम बोत्तलमा ७५० मिलि, १८० मिलि र ९० मिलिमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो ह्विस्की बरफको साथ वा सिधै प्रयोग गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
