अल्फा बिटाको वार्षिकोत्सव अफर : कक्षा तथा वैदेशिक शिक्षा प्रोसेसिङमा ५० प्रतिशत छुट

काठमाडौं : अल्फा बिटाले स्थापनाको ३२ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ।
यस अफरअन्तर्गत अल्फा बिटाले आफ्ना आएल्स, पीटीइ, टोफेल तथा स्याट कक्षामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
यसका साथै वैदेशिक शिक्षा प्रोसेसिङमा पनि ५० प्रतिशत छुट प्रदान गरिएको अल्फा बिटाले जनाएको छ।
यो अफर जनवरी १ देखि फेब्रुअरी १ सम्म जारी रहने संस्थाका सिइओ द्विराज शर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
