पूरानै गठबन्धन आयो, अब एमाले सरकार बाहिर! (भिडियो वार्ता)

पूरानै गठबन्धन आयो, अब एमाले सरकार बाहिर! (भिडियो वार्ता)

काठमाडौं: राजनीतिक विश्लेषक विष्णु दाहालले पूरानै गठबन्धनको पुनरागमन भएको बताएका छन्। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँनु पूरानै गठबन्धनको पुनरागमन भएको उनले बताए। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै विश्लेषक दाहालले भारतीय शक्ति हावी हुन देउवालाई गठबन्धनमा सामेल गराइएको तर्क गरे। 

अबको समीकरणमा नेपाली कांग्रेसले राष्ट्रपतिमा नेपाली कांग्रेसले दावी गर्ने, सभामुखमा नेकपा एकीकृत समाजवादीको दावी रहने र यही खटपटले एमाले सत्ता बाहिर पुग्ने दाहालको भनाइ छ। 

दाहालसँगको कुराकानी हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.