मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवसमा रक्तदान तथा सम्मान

मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवसमा रक्तदान तथा सम्मान

जनकपुरधाम : मधेस प्रदेशसभाले शनिबार आफ्नो पाँचौ स्थापना दिवसमा रक्तदानसहित निवर्तमान सांसदहरूलाई सम्मान गरेको छ। 

वार्षिकोत्सवका उपलक्ष्यमा प्रदेशसभामा कार्यरत कर्मचारी तथा अन्य समन्वय सहकार्य गरेका व्यक्तिहरूलाई सम्मान गरिएको हो। रक्तदानमा ४० जना सांसद तथा कर्मचारीले रक्तदान गरेका थिए। 

निवर्तमान सांसदहरू तथा कर्मचारीलाई पुरस्कार वितरण, खेलकुदको प्रमाणपत्र वितरण लगायतका कार्यक्रममा प्रदेश प्रमुख हरिशन्कर मिश्र, मुख्यमन्त्री सरोज कुमार यादव तथा सभामुख रामचन्द्र मण्डलले सम्मान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.