विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

नुवाकोट : नुवाकोटमा जाइकाले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण भएको छ। 

विदुर नगरपालिका-५ देवीघाटमा रहेको शहिद जगत प्रकासजंग शाह संस्कृत माविका लागि निर्मित तीनवटा भवन हस्तान्तरण भएको हो। 

भूकम्पबाट क्षतिग्रस्त सो विद्यालयमा पठनपाठन तथा दैनिक कार्य सहजताका लागि १० करोड १५ लाख रुपैयाँको लागतमा तीनवटा २४ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। 

कक्षा १० सम्म पठनपाठन हुँदै आइरहेको सो विद्यालयमा हाल २८ जना आवासीयसहित पाँच सय ५० जना विद्यार्थी अध्ययनरत छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.