काठमाडौं महानगरले फेरि चलायो डोजर (लाइभ)
माघ २४, २०७९ मंगलबार १२:४४:४७
काठमाडौं: काठमाडौं महानगरले फेरि डोजर चलाएको छ। आज काठमाडौंको मैतिदेविको प्रहरी बिट भत्काउँन डोजर चलाइएको हो।
अवैध संरचना भत्काउने क्रममा आज मैतिदेवीको प्रहरी विट भत्काउन थालिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।