प्रतिनिधिसभा र राष्ट्रियसभामा राष्ट्रपतिको सम्बोधन (लाइभ)
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सम्बोधन सुरू भएको हो।
काठमाडौं : संघीय संसदका दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन सुरू भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सम्बोधन सुरू भएको हो।
राष्ट्रपतिको कार्यालका फागुन २८ मा सकिदैछ।
प्रतिक्रिया दिनुहोस !
